
Nsb
Ssb
Tgp
Ksb
Bsn
Rks
Ksb
Ksb
Gsb
jsb
Ssb
Ppu
Csb
Usb
Rsb

Tsb
Gsb
Usb
Ssb
Hl1

Rgu
Nps
ptl
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आज अस्पतालमा भर्ना गरिएको छ ।
प्रसाईंलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले बताए ।
त्यस्तै यसअघि उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार गर्न नपाएको गुनासो गरेपछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भने अनुसार गर्न आदेश दिएका थिए । उनी ४ मंसिरमा भक्तपुरकाे आफ्नै घरबाट प्रहरीद्वारा पक्राउ परेका थिए ।
