भारतीय सेनाध्यक्ष जनरल द्विवेदीद्वार मुक्त्तिनाथको दर्शन

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले मुस्ताङ जिल्ला स्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गरेका थिए । आजै,भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरा स्थित श्री पश्चिम पृतना हे.क्वा.को भ्रमण समेत गरेका छन् । त्यस्तै उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले […]

काठमाडौंमा तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ हुन थालेको छ । सम्मेलन यही मङ्सिर १४ र १५ गते काठमाडौँमा हुने भएको हो । सम्मेलन प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा हुन थालेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिएका […]

मुक्त कम्लहरीहरुको सञ्जाललाई जिल्ला र पालिका र स्तरमा सक्रिय बनाइने

दाङ । मुक्त कम्लहरीहरुको सञ्जाललाई जिल्ला र पालिका स्तरमा सक्रिय बनाइने भएको छ । युएसए आइडी,नागरिक समाज र सञ्चार एवम् द–एसिया फाउन्डेशनको संयुक्त साझेदारीमा मुक्त कम्लहरी विकास मञ्चले शुक्रवार दाङको लमहीमा आयोजना गरेको मुक्त कम्लहरीको अधिकार र मुद्दाका लागि प्रमाणमा आधारित पैरवी परियोजना अन्तरगतको परियोजना परिचय बैठकमा सो विषयमा छलफल गरिएको हो । मुक्त कम्लहरी […]

दाङका ट्राफिक प्रमुख शाही एक्सनमा,मोडिफाई गरेर चलाउने २२ बाईक र चालक नियन्त्रण

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाउने २२ वटा बाईक र चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेको छ । साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी ठुलो आवाज निकालेर सडकमा चलाएका मोटरसाईकलहरूलाई नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित […]

राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्री,अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्ने प्रतिबद्धता

बाँके । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालिन र दिर्घकालिन समाधानका योजनाहरु अघि सारिने बताएका छन् । राप्ती […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् । प्रसाईंलाई विद्युतीय कारोबार मुद्दामा५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज […]

राजपुरको कठबेरुवामा दुई दिने होमस्टे सम्बन्धि तालिम शुरु

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा दुई दिने होमस्टे सम्बन्धि तालिम मंगलबारदेखि सुरु भएको छ । राजपुर गाउँ पालेका–१ मा थारु सामुदायिक होमस्टे, ॐ शिवशक्ति सामुदायिक होमस्टे, गुरुङ खोला मगर सामुदायिक होमस्टे, माररीखोला सामुदायिक होमस्टे र रसरी खोला सामुदायिक होमस्टे तथा वडा नम्बर ६ मा एक वटा गरि जम्मा ६ वटा सामुदायिक […]

राष्ट्र बैंकद्वारा बैंकमा पैसा धेरै भएपछि ४० अर्ब खिच्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । त्यस्तै यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा […]

मेडिकल व्यवसायी दुर्गा प्रसाई पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए। गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो । दुईवटा मुद्दामा जनही […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]