सुशासन र पारदर्शीता कायम गराउन पत्रकारीता क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यकालागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन । व्यवसायीक पत्रकारीता अहिलेको आवश्यकता रहेको […]

बुटवलमा गएराती जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु

रुपन्देही । गएराती बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार शुक्रबार राति साढे १२ बजेतिर लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा परेर मृत्यु हुनेमा […]

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा गणेश खनाल निर्वाचित

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको नेतृत्व चयन गर्न यहि मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति गठन गरिएको छ । निर्वाचन प्रक्रियाबाट अध्यक्षमा गणेश खनाल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अशोक खनाललाई १९ मत अन्तरले पराजित गर्दै गणेश अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रवार सकिएको मतगणना अनुसार प्रेस युनियन नेपाल अर्घाखाँची […]

राजपुरमा खोला स्तरीय खेलकुद समाज गठन

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा रहेका खोला स्तरका सम्पूर्ण सामुदायिक विद्यालयहरु सहभागी हुने गरि खोला स्तरीय खेलकुद समाज मंगलबार गठन गरिएको छ ।राजपुर-१ रसरी खोला स्थित रामेश्वरी बाल जनता आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गरेको हो । जसको अध्यक्षमा मस्तराम यादव,उपाध्यक्षमा दिपेन्द्र कुमार शुक्ला,कोषाध्यक्षमा दिपा वली,सचिबमा दिल […]

गढवामा मानव बेचबिखन विरुद्ध शान्ति पुनर्स्थापना गृहको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

दाङ । शान्ति पुनर्स्थापना गृह कोईलाबासको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ।शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। शान्ति पुनर्स्थापना गृहको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा […]

सांसद थारुको पहलमा राप्तीको दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व भौतिक मन्त्री इन्द्रजित थारुको विशेष पहलमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा र वडा नम्बर ६ पत्थरगढवा जोड्ने दाेलाई खोलामा पक्की पुलको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको ९ करोड ३१ लाख ८४ हजार ६ सय २८ रुपैयाँ लागतमा पुल निर्माणको काम अघि बढाइएको हो […]

लुम्बिनी प्रदेशमा अघि बढ्यो जनशक्ति व्यवस्थापनको काम

दाङ । लुम्बिनी प्रदेशले बनाएको निजामती सेवा ऐन कार्यान्वयनमा गएपछि जनशक्ति व्यवस्थापनको काम अघि बढेको छ । प्रदेश निजामती सेवा ऐनलाई आधार मानेर प्रदेश लोक सेवा आयोगले जनशक्ति व्यवस्थापनको लागी खुला र आन्तरिक प्रतिस्पर्धाको नयाँ विज्ञापन खोल्ने अन्तिम तयारी गरेको हो । यस अघि खोलिएको विज्ञापनको आधारमा नवौं तहको परीक्षा सुरु भएको छ । यसबाट […]

दाङ सहित ४ जिल्लामा पत्रकार महासंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं । दाङ सहित चार जिल्लामा नेपाल पत्रकार महासंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै निर्वाचित हुने जिल्लाहरु खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्लाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हमाल पक्राउ

काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हमाल पक्राउ परेका छन् । सुर्खेत लेकबेशी नगरपालिका वडा नम्बर –४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ कटुन्जे बस्ने २० वर्षीय प्रज्वल हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो । त्यस्तै ललितपुर जिल्ला अदालतबाट गत साउन २९ गते ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]