
Jsbr-3
Gsbg-3
ksbl-7
Rksr-7
Csbg-7
Msbg-2
Usbl-7
Gsbr-6
Jsbg-7
Pbu
काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हमाल पक्राउ परेका छन् । सुर्खेत लेकबेशी नगरपालिका वडा नम्बर –४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ कटुन्जे बस्ने २० वर्षीय प्रज्वल हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो । त्यस्तै ललितपुर जिल्ला अदालतबाट गत साउन २९ गते ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई […]
दाङ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिका नगर निवासी सुनचाँदी व्यवसायी इमान सिंह मल्लले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत गरिब तथा विपन्न बर्गका बालबालिकालाई न्यानो कपडा प्रदान गर्नु भएको छ । व्यवसायी मल्लले आफ्नो धर्मपत्नी गंगा विश्वकर्मा, प्रेम सुनार र धन प्रकाश श्रेष्ठ सहित सो विद्यालयमा पुगेर विद्यालयका […]
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । त्यस्तै रविलाई […]
काठमाडौं । फरकफरक तीन स्थानमा भएको सवारी दुर्घटनामा ७ जना मानिसको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको नलगाड नगरपालिका वडा -३ बिरखोलास्थित सडकमा भएको जीप दुर्घटनामा ५ जनाएको मृत्यु भएको छ । स्थानीय कालीमाटीबाट करूवातर्फ जाँदै गरेको ग.३ च ९८४५ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर बुधबार राति […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमणमा आईपुगेका एक सय ४० जना ज्येष्ठ नागरिकलाई स्वागत गरेका छन् । बागमती प्रदेश स्थित लिखु तामाकोशी गाउँपालिका वडा नम्बर – ६ रामेछाबाट लुम्बिनी प्रदेशका पवित्र धार्मिक तिर्थस्थलहरुको भ्रमणमा आएका ज्येष्ठ नागरिकलाई प्रदेश राजधानी प्रशासनिक परिसरमा स्वागत गरेका हुन् । सो […]
काठमाडौँ । फसेको रकम ‘उठाइदिन्छौ’ भन्दै समूह बनाएर कानुन हातमा लिएको आरोपमा प्रहरीले दाङका प्रमुख योजनाकार पुन सहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको क्षेत्र र सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाए हामीलाई खबर गर्नु भन्दै ‘गोर्खा डिफेन्स फोर्स’ नामको ग्रुप बनाएर उनीहरुले कानुन हातमा लिएको आरोप छ । त्यस्तै पक्राउ पर्नेमा […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा ‘हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध’ भन्ने मुल नाराका साथ मंसिर १० गतेदेखि सुरु भएको १६ दिने अभियानको मंगलवार समापन भएको छ । १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले १६ दिन मात्र मनाएर लैङ्गिक हिंसा बिरुद्धको अभियान […]
वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग करिब ५ घण्टा बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारा आज बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको जनाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी […]
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अभद्र व्यवहार नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा छामिछानेमाथि बरु न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए । त्यस्तै लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले बताए । सहकारीको रकम अपचलन भएको […]