टोपेन्द्र खनाल/सिधा-पत्र कर्मी शनिबार, मंसिर २९, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा रहेका खोला स्तरका सम्पूर्ण सामुदायिक विद्यालयहरु सहभागी हुने गरि खोला स्तरीय खेलकुद समाज मंगलबार गठन गरिएको छ ।राजपुर-१ रसरी खोला स्थित रामेश्वरी बाल जनता आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गरेको हो ।

जसको अध्यक्षमा मस्तराम यादव,उपाध्यक्षमा दिपेन्द्र कुमार शुक्ला,कोषाध्यक्षमा दिपा वली,सचिबमा दिल बहादुर शाही,सह-सचिबमा मेघराज वली, सदस्यहरुमा गोकुल प्रसाद केसी,जोगराज यादव, लाल बहादुर वली तथा गिरिराज खडका रहेका छन् !

राजपुर गाउँपालिका अन्तर्गत खोला क्षेत्रमा पर्ने ९ वटा सामुदायिक विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुको उपस्तिथिमा बसेको बैठकले समिति गठन,नामाकरण,बिधान मस्यौदा उप- समिति गठन, आगामी बैठक,आर्थिक सहयोग माग तथा सहभागी विद्यालयहरुको नामावलीका सम्बन्धमा गरि पाँच वटा प्रस्तावहरुमाथी निर्णय पारित गरेको समितिका सचिव दिलबहादुर साहीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]