रुकुम पश्चिम् बाँफिकोटमा मेला हेर्न गएका घर्ती मृत अबस्थामा फेला

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कुना खेतमा एक पुरुष मृत भेटिएका छन् । परम्परागत रुपमा लाग्दै आएको कुनाखेत मेला हेर्न गएका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ का ४७ वर्षिय लिलाबहादुर घर्ती सोमबार दिउँसो मृत भेटएका हुन । कुनाखेत मेला लाग्ने स्थानदेखि नजिकै सानीभेरी नदी किनारामा घर्तीको शव फेला […]

गढवामा नि:शुल्क बन्ध्याकरण शिविर,१२ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा

दाङ । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी नि:शुल्क शिविर सोमबार सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको हो । गढवा गाउँपालिका वडा नम्बर ६ गढवा स्थित गढवा स्वास्थ्य […]

प्रहरीले रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझायो

काठमाडौं । प्रहरीले रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए । त्यस्तै प्रहरीले लामिछानेलाई कात्तिक २ […]

पुनःटिकटकमा फर्किए आयुष र एलिजे

काठमाडौँ । टिकटकजोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा पुनःफर्किएका छन् । साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट गायब भएका उनीहरु अहिले फर्किएका हुन् । टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् । त्यस्तै टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । उनिहरुले आफ्नो वालमा केही […]

देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,१२ जना घाइते

दाङ । देउखुरीको सोमबार आज बिहान ५ बजे बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै ज्यान जानेमा शिवराज नगरपालिका-३ का वर्ष ४२ कि तिर्थी थारु, सोही ठाउँ बस्ने वर्ष ६९ की फुलची थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई लमही […]

सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ:अध्यक्ष विष्ट

दाङ । देउखुरीको,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै वातावरणीय सुधारको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् । आईतबार एक पालिकावासीको मलामीमा सहभागी भई प्लास्टिकजन्य फोहोरको सरसफाइ गर्दै अध्यक्ष विष्टले भने, “हामी मलामी जाँदा आफन्तलाई अन्तिम बिदाइ दिन्छौं, तर त्यही यात्राबाट समाजलाई केहि योगदान दिन सक्यौं […]

गोलीकाण्डमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आइतबार आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका वडा नम्बर–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ […]

कुसुण्डा समुदायहरुको समस्या प्रति मानव अधिकार आयोगको चाँसो

दाङ । कुसुण्डा समुदायहरुको अधिकार प्रति मानव अधिकार आयोगले चाँसो दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले शनिवार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरि कुसुण्डा समुदायका नागरिकहरु मानव अधिकारबाट वञ्चित भए नभएको अवस्था र उनिहरुको मुख्य समस्या प्रति ध्यानाकर्षण गरेको हो । कुसुण्डा समुदायको मानव अधिकारको अवस्था बुझ्न एकै थलोमा जम्मा भएका आयोग र सरकारका अधिकारीहरुसंग […]

गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५ औं वार्षिक साधारण सम्पन्न

दाङ । गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण शनिबार गढवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्योपानेको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।साधारणमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]