शिवसवरी धाम पहरूवामा महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम हुने

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन १३ गते देखि १५ गते सम्म महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि फागुन १३, १४ र १५ गते तीन […]

ज्ञान शिक्षा निकेतन बोडिङ स्कुल नर्तीको १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ । ज्ञान शिक्षा निकेतन बोडिङ स्कुल लमही नगरपालिका -१ नर्तीको १५ औं वार्षिकोत्सब कार्यक्रम आइतबार भब्य साथ सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष घनश्याम खनालको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पाैडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षालाई संस्कार र संस्कृतिसँग जोड्न आवश्यक रहेको […]

देउखुरीमा तिना नामबाट समुन्नती सहकारी संस्थाले तरकारीको बजारीकरण गर्दै

दाङ । देउखुरीको एक सहकारी संस्थाले तिना नामबाट तरकारीको बजारीकरण गर्न सुरू गरेको छ । लमही नगरपालिका वडा नम्बर २ केरुनियामा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारीले तिना ब्राण्ड नाम राखेर तरकारीको बजारीकरण गर्न सुरूवात गरेको हो । त्यस्तै स्थानीय महिलाहरूद्वारा गठन गरिएको सहकारीले यस अघि पनि विभिन्न व्यवसायहरु संचालन गर्दै आएको थियो । तरकारी […]

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगरबाट एक पुरुष सहित ३ जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेटबाट लगभग पन्ध्र किलो चरेश सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन् । यात्रुगेट हुदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन् । फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी बिशेष टोलीले कृष्णनगर नगरपालिका […]

कर कार्यालयसंग ब्यवसायीको गुनासो,हामीले कति ठाउँ कर तिर्ने ?

दाङ । हामी ब्यवसायीहरुले आन्तरीक राजश्व कार्यालय, घरेलु कार्यालय, स्थानीय सरकार र उद्योग बाणिज्य संघ गरी ४ स्थानमा कर बुझाउनु पर्छ, कर एकद्धार प्रणलीबाट असुली गर्ने परिपाटीको बिकास गर्नुपरयो, हामीले कत्ति ठाउँ कर तिर्ने ?– गढवा ६ का स्थानीय ब्यवसायी रविलाल आचार्यले भने । ब्यवसायीहरुलाई एकद्धार कर प्रणाली लागुगर्न ध्यान दिनुपर्यो । हामी ब्यवसायीहरुले पनि […]

स्वर्णिम देउखुरी क्याम्पसद्वारा बिबिएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत

दाङ । गोरखा ग्रुप दाङद्वारा संचालित देउखुरीकै उत्कृष्ट निजी स्वर्णिम देउखुरी क्याम्पसले बिबिएस प्रथम वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच शनिबार स्वागत गरेको छ । बिबिएस दोस्रो वर्षकी छात्रा बन्दना जैसवालको अध्यक्षता तथा गोरखा मोडेल सेकेन्डरी स्कुल लमही व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको प्रमुख अतिथि एवं सहायक क्याम्पस प्रमुख चिरन्रिजीवी रिजालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा […]

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु २ अर्ब ६४ करोड माथि नाघ्यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६४ करोड माथि नाघेको छ । प्रदेश सरकारको अर्धवार्षिक समीक्षामा २ अर्ब ६४ करोड एक लाख १६ हजार रुपैयाँ कुल बेरुजु पुगेको देखाइएको हो । महा लेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको छैन । तर, प्रदेश सरकारको बेरुजु रकम न्यून मात्र घटेको देखिएको जनाएको छ । त्यस्तै […]

शिबरात्रीको नाममा समाज बिकृत हुन नदिऔं

दाङ । महाशिवरात्री पर्वमा फैलिने गरेका लागुपदार्थ दुुब्र्यसनी र सामाजिक बिकृती बिसंगतिलाई रोक्न समाजका सचेत वर्गले सन्देश फैलाउन आवश्यक रहेको देउखुरीको गढवामा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय राजयोग प्रशिक्षण केन्द्र देउखुरीको आयोजनामा ८९ औं त्रिमुर्ति शिव अवतरण, शिवरात्रीको आध्यात्मीक रहस्य तथा झण्डोत्तलन एवं दुब्र्यसन मुक्ति अभियान–२०८१ को कार्यक्रममा […]

ताप्लेजुङमा शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै निषेध आदेश

काठमाडौँ । शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेध आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट आज निषेध आदेश जारी भएको हो । त्यस्तै प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]