
Pbu
Msbg-2
Jsbg-7
Jsbr-3
Csbg-7
Usbl-7
Gsbr-6
Gsbg-3
Rksr-7
ksbl-7
रोल्पा । दक्षिणी त्रिवेणी गाउँपालिका वडा नम्बर–६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ । गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढा मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । त्यस्तै उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढा […]
नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर –३ स्थित बेलासपुरमा स्थानीय दुई समूह बीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले भने […]
दाङ । लमहीमा मोटरसाईकल र स्कुटी एकआपसमा थोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । मंगलबार बेलुका साढे ४ बजे लमहीको अस्पताल चोकमा पुर्बतर्फ जाँदै गरेका मोटरसाईकल र स्कुटी थोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् । लमही बजारबाट टिकुलीगढ तर्फ जाँदै गरेको रा ४ प ५३४१ नम्बरको स्कुटि र सोहि दिशा तर्फ […]
दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । त्यस्तै यहीं फागुन महिनाभित्र नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीहरूको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । यस्तै नेपाल निजामती कर्मचारी संगठनका केन्द्र र प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राप्ती […]
दाङ । देउखुरीमा जंगली जनावर भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ फोहोरा निवासी वर्ष ५५ का बालकराम यादव रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । उनी सोमबार घुर्रो काट्नभनि जँगल गएको बेला भालुको आक्रमणमा परेका हुन् । लमही नगरपालिका वडा नम्बर-८ जुरपानी सामुदायिक […]
मोरङ । आज मोरङको कानेपोखरीमा लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान पुर्याएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस्तै लामो समय काङ्ग्रेमा योगदान गरेका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा […]
दाङ । जलवायूले पारेको प्रतिकूल असरलाई न्यूनीकरण गर्न वन तथा वातावरण र जैबिक विविधता संरक्षणमा जोड दिनुपर्ने सोमबार देउखुरीको गढवामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गढवा र राजपुर गाउँपालिकाका ६५ वटा सामुदायिक वन समूहहरुसंग साझेदारीमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समितिको १६ औं बार्षिक साधारणसभामा बोल्ने अधिकांश बक्ताहरुले यस्तो कुरामा जोड […]
सल्यान । दमाचौर–गुँरासे–झ्याम सडक खण्डमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति भएको दुर्घटनामा गंगादेव गाउँपालिका वडा नम्बर–३, झारमङ्ग्रा, रोल्पाका ३४ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । त्यस्तै प्रहरीका अनुसार मिनि ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले नेपाल सरकारको उपसचिवमा बढुवा भई जान लागेका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई साेमबार एक कार्यक्रमकाे आयोजना गरि बिदाई गरेकोे छ । करिब अढाई वर्ष बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनु भएका वलीकाे पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र कर्मचारीहरूले टीका,फूलमाला तथा सम्मानपत्र […]