ज्योतिष्मती विद्यापीठ लमहीद्वारा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

दाङ । संस्कार सहितको गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ देउखुरीको लमही नगरपालिका वडा नम्बर- ५ लमहीमा संचालन रहेको ज्योतिष्मती विद्यापीठले बिहीबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राज अधिकारीको अध्यक्षता तथा राष्ट्रिय ख्याति प्राप्त मनोवैज्ञानिक परामर्शदाता डाक्टर रविन्द्र कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।विद्यालयको आयोजनामा […]

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध,जिल्ला बाहिरिने सवारीहरु बाटोमै अलपत्र

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर –५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि शुक्रबार बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् । त्यस्तै सडक अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधनहरू बाटोमै अलपत्र परेका छन् । किम्तडीमा […]

सिन्धुपाल्चोकमा भूकम्पले पुर्याएको क्षति विवरण संकलन जारी

काठमाडौँ । आज बिहान गएको भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ । यस्तै इलाका प्रहरी कार्यालय गोदारीको […]

प्रतिबन्धित भारतीय नोटसहित दुई भारतीय युवक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले प्रतिबन्धित भारतीय नोट र स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ परेकामध्ये एक भारतको सीतामढी मझौलियाका २४ वर्षीय आलोक कुमार तथा अर्का १९ वर्षीय ऋषभ कुमार रहेका छन् । उनीहरू मलङ्गवा–सोनवर्षा नाका हुँदै नेपाल प्रवेश गरेका थिए । मलङ्गवा नगरपालिका वडा नम्बर-८ स्थित गोरखकाली प्रहरी चौकी […]

ट्रकले,मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगतको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –५ वन समितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला […]

आज मगर एकता दिवस, देशैभर विविध कार्यक्रम गरि भव्य साथ मनाइँदै

काठमाडौँ । आज देशैभरका मगर समुदायले ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायत लोक संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर […]

खेल पर्यटनको सम्भावना बढ्दै गएको छ:मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताएका छन् । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गरेका हुन् । त्यस्तै मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने […]

पशुपति क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न ७५ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ । पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । ‘विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो’ उनले भने। त्यस्तै पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा […]

दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु,तीन जना घाइते

म्याग्दी । अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]