डिआईजी कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुमको निरीक्षण

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका कार्यालय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुमको कार्यालय निरीक्षण गरेका छन् । डिआईजी कार्कीले कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गर्नुका साथै प्रहरीको व्यवसायिकता,प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार,प्रहरी प्रतिबद्धता,अन्तर प्रहरी इकाई प्रतियोगिता-२०८१ लगायतका विषयमा निरीक्षण गरेका हुन् । […]

गढवा गापाको नवौं स्थापना दिवस,स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्नःसभामुख घर्ती

दाङ । देउखुरीको गढवा गाउँपालिकाको नवौं स्थापना दिवस मंगलवार विविध कार्यक्रमका साथ मनाईएको छ । गाउँपालिकाका अध्यक्ष थमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगरले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तीले स्थानीय तह २२ वटा एकल अधिकार सम्पन्न स्वायत्त निकाय भएको र ५ बर्षको स्थिर सरकार संचालन […]

आँपखोली खानेपानीको १६ औं वार्षिक साधारणसभा सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका–१, भालुबाङ स्थित नमूना आँपखोली खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिको १६ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । समितिका अध्यक्ष गोमाया केसीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले पालिकाले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । त्यस्तै उनले सीमित स्राेत […]

गोकर्णेश्वरबाट पेस्तोल र लागुऔषध सहित युवक पक्राउ

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर –२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा काठमाडौँ महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० […]

पत्रकार आर्जुलाई दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई कारबाही गर्न महाससंघको माग

धनगढी । नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार आजु हमाललाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ । महासंघ कैलालीले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी अधिकृतमाथि छानबिन गर्दै कारबाहीको माग गरेको हो । धनगढी उपमहानगरपालिका–८ को सभा गृह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार हमाललाई दुर्व्यवहार गरेका थिए । […]

लागू औषधसहित तीन जना पक्राउ

दाङ । लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका वडा नम्बर २ खवाङ बस्ने ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँका अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ […]

माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी,देउरानीको मृत्यु

अछाम । माटोको ढिस्कोले पुरिँदा एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर–९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको मृत्यु भएको हो । त्यस्तै उनिहरु सोमवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा […]

विद्यमान छुवाछूत अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक छ:सभापति पाण्डे

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले छुवाछूत अन्त्य गर्नका लागि दलित र गैरदलित समुदायबीच रचनात्मक, प्रगतिशील र सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । समाजमा अझै पनि विद्यमान छुवाछूतजस्ता विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य,चेतना अभिवृद्धि र व्यवहारिक परिवर्तन आवश्यक हुने उनको धारणा छ । त्यस्तै उनको भनाइ अनुसार,कानूनी […]

गुरुकुल एकेडेमीमा विद्यार्थी नेतृत्व सम्मेलन सफलतापूर्वक सम्पन्न

दाङ । गुरुकुल एकेडेमीले आइतबार विद्यार्थी नेतृत्व सम्मेलन ९ कतगमभलत(भिम ऋयलाभचभलअभ एसएलसि सफलतापूर्वक सम्पन्न गरेको छ । विद्यार्थीहरूको शैक्षिक प्रगति,नेतृत्व क्षमता र आत्मविश्वासलाई अभिवृद्धि गर्ने सम्मेलनको उद्देश्य रहेको थियो । सम्मेलनमा सत्र २०८१ का विद्यार्थीहरूले विभिन्न गतिविधिहरू,परियोजना र अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा सांस्कृतिक पोशाक दिवस, खेल गतिविधि,बिभिन्न क्षेत्र भ्रमण,विज्ञान प्रदर्शनी, शैक्षिक गतिविधि,विद्यार्थीको व्यक्तिगत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]