देशका विभिन्न क्याम्पसहरुमा तालाबन्दी,स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन नजिकिएसँगै तालाबन्दी गर्ने क्रम समेत बढेको पाइएको छ । संगठनभित्रकाे आन्तरिक विवाद,विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि,उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी,अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले विभिन्न कलेजहरूमा तालाबन्दी गरेका छन् । यस्तै नेविसंघले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न कलेजमा तालाबन्दी गरेको छ। त्यस्तै […]

नदीमा नुहाउने क्रम डुबेर दुई किशोरको मृत्यु

धनगढी । कैलालीको धनगढीमा नुहाउने क्रम डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर –१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका […]

महोत्तरी जिल्लाका सात स्थानीयतहमा आज होली पर्व मनाइँदै

महोत्तरी । यसपालिको होली पर्व ३ दिनदेखि निरन्तर मनाइँदै छ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदै छ । यहाँका सात स्थानीयतहमा आज धुमधामका साथ होली मनाउने तयारी छ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउछन्। त्यसैगरी पूर्णिमा सकिने र चैत […]

एसईई २०८१ को तयारी पूरा, २ हजार ७९ स्थापनमा तोकिए परीक्षा केन्द्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आगामी चैत ७ गतेदेखि हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको हो । त्यस्तै पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय […]

आज तराई तथा मधेसमा भव्य साथ होली पर्व मनाइँदै

काठमाडौँ । आज रङहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक भव्य साथ मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा अनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, […]

राप्ती गाउँपालिकाको नवौं स्थापना दिवस कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवस बिहिवार विशेष समारोह कार्यक्रमको आयोजना गरि भव्य साथ मनाएको छ ।गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको विशेष समारोहमा दर्जन बढीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । जस अनुसार साइकल दौड प्रतियोगिताका बिजेता, उत्कृष्ट विद्यालय, शिक्षक, […]

काठमाडौंमा होली खेल्दा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जना पक्राउ

काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । त्यस्तै न्यूरोड क्षेत्रबाट ३ पुरुष पक्राउ परेका छन् । कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम […]

आज होली पर्वको पहिलो दिन,हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई […]

सामाजिक लेखा परिक्षण,पुस्तकालय जिवन जिउने आधार बन्यो

दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका अनिल घर्तीले ३ वर्षअघि चिसापानी ट्रेयाक्टर दुर्घटनामा परेर एउटा खुट्टा गुमाए । संगै दुर्घटनामा परेका तीनजनाले त ज्यान नै गुमाए । दुई महिना हस्पिटल बसेर बाँचेका अनिलले देउखुरी सामुदायिक पुस्तकालयबाट उद्यम बिकास तालिम लिएर अहिलो स्वरोजगार बनेका छन् ।म दुर्घटनामा परेपछि बाँचौंला र केहि गरौंला भन्ने आशा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]