
Rgp
Usb
Dbs
Lnp
Ggp
ksb
Jns
Rgp
Dus
Sgp
lnp
Rgp
Lks
Rgp
Pbu
Asb
Ggp
दाङ । शव बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा परेको छ। दुर्घटनामा चार जना सवारमध्ये तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टका अनुसार काठमाडौंतर्फ जाँदै गरेको प्र-३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सडकबाट करिब १०० मिटर तल खसेको हो । दुर्घटनाको कारण […]
धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् । त्यस्तै हत्या आरोपी हरिराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टले दाङ तुलसीपुरका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डीआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन् । अधिकाँस प्रतिबन्धित लागु औषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइरहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए । उनले लुम्बिनीका […]
काठमाडौँ । निजामती कर्मचारीहरुले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन् । यस्तै ऐन बन्नलाई १० वर्ष लाग्ने बनाउनका लागि प्रस्तावित ऐनका व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको निजामती […]
धनगढी । चेक अनादर र वन मुद्दामा फरार कैलालीका ३ जना व्यक्ति पक्राउ परेका छन् । वन मुद्दामा ३३ हजार २६० जरिवाना तोकिएको कैलारी गाउँपालिका वडा नम्बर ९,बस्ने २३ वर्षीय मुक्तीराम चौधरी पक्राउ परेका हुन् । त्यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका-१,ब्लक ‘बि’ बस्ने ४१ वर्षीय दिलिपब हादुर रावल र सोही […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू-माण्डप केसीको अध्यक्षता तथा लमही नगरपालिकाकी उप–प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मानव अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै विद्यार्थीहरुलाई समानता र समावेशिताका मूल्यमा आधारित सक्रिय नागरिकतर्फ अभिप्रेरित […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४, को सालझण्डी सामुदायिक वन उपभोक्ता समूहले १५ दिने ढकिया तथा थाकलको व्याग बुनाई र दुना टपरी बनाउने तालिम मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।समूहका अध्यक्ष रामलक्ष्मण शाहको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कुँवरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा […]
रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान बुधबार आज रोल्पा पुगेको छ । रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरुले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन् । स्वागतमा रोल्पा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन सहभागी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार शपथ ग्रहण गरेका छन् । गभर्नर पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक गएका छन् । त्यस्तै यस अघि सरकारले लामो समयको छलफल पछि मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.पौडेललाई नियुक्त […]