
ssbus
Sssbus1
tssbus
Sssbus1
Ssbus
Ssbus
Pbu
Ssbus
Gsl
nsm
काठमाडौं । आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । उनलाई अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् । पद तथा […]
काठमाडौँ । यहिँ वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल […]
काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने जनाएका छन् । ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, […]
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । सोमबार आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षामन्त्री, सभामुख,प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा […]
काठमाडौं । आजपनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवारपनि काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । त्यस्तै सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन […]
दाङ । देउखुरीको गोरखा मोडल सेकेण्डरी स्कुल लमहीमा नयाँ शैक्षिकसत्रका लागि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरले मातृभूमिको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ बेलायती सेनामा कार्यरत नेपालीहरुले स्थापना गरेको गोरखा गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरे । तीन सय विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको गोरखा ग्रुपले अहिले […]
काठमाडौँ । प्रधानमन्त्री केपी (शर्मा)ओली र आन्दोलनरत शिक्षकहरुबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरु बीच छलफल हुने भएको हो । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा […]
काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण,नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको हो । शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको […]
दाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दिप पौडेलले विद्यार्थी भर्नाको नाममा भइरहने अस्वस्थ प्रतिस्पर्धाबाट विद्यालय टाढा रहेको बताए । […]