
Pbu
gms
Gsbus
Amb
Bksbus5
Ddhbs
dsbus
Ssbus
Jsbus
Gsl
Ratbs
Rbs
Csbus
Nssbus7

Vor
Ksm
Rgs
nsb
Bbbpu
Sbs
Bbu
Hal
Ggd
Ssm
Rgu
Wsp
Tsm
Sls
Rsb
Asm
Pvg
Rgu
Gst

sab
Bml
Syp
Jmb
Jmb
Mks
Ptm
bbt
Rmb
Abd
Rpp
Gsb
Pls
काठमाडौँ । प्रधानमन्त्री केपी (शर्मा)ओली र आन्दोलनरत शिक्षकहरुबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरु बीच छलफल हुने भएको हो ।
नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा आफुहरु जान लागेको महासचिव थापाले बताए ।
शिक्षकहरुले गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएका छन् ।
