
Csbus
Rbs
Ratbs
Jsbus
Gsl
Nssbus7
Ssbus
Amb
Gsbus
Pbu
Bksbus5
dsbus
Ddhbs
gms

nsb
Rgu
Rgu
Hal
Sls
Bbu
Ggd
Gst
Vor
Ksm
Asm
Pvg
Ssm
Tsm
Bbbpu
Rgs
Rsb
Wsp
Sbs

Rmb
Mks
bbt
Jmb
Gsb
Ptm
Rpp
Jmb
Abd
Pls
Syp
Bml
sab
दाङ । देउखुरीको गोरखा मोडल सेकेण्डरी स्कुल लमहीमा नयाँ शैक्षिकसत्रका लागि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरले मातृभूमिको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ बेलायती सेनामा कार्यरत नेपालीहरुले स्थापना गरेको गोरखा गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरे । तीन सय विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको गोरखा ग्रुपले अहिले दश हजार बढी विद्यार्थी पढाइरहेको अध्यक्ष घर्तीले जानकारी दिए ।
गोरखा ग्रुपका मानव संशाधन प्रमुख उत्तम घिमिरेले राम्रा विद्यार्थी उत्पादन गर्न शिक्षक राम्रो हुनुपर्ने उल्लेख गर्दै विद्यार्थीलाई राम्रो पढाउन शिक्षकले धेरै पढ्नुपर्ने बताए । आफूले उत्पादन गरेका विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनेछन् भन्ने भावनाका साथ शिक्षण कार्य अघि बढाउन उनले आग्रह गरे ।
अभिमुखीकरणमा विभिन्न विषयका बिज्ञले प्रशिक्षण दिएका थिए । कार्यक्रम सहजीकरण विद्यालयका प्राचार्य लोकमान रिजालले गरेका थिए । गोरखा मोडल स्कुल लमहीमा दुई हजार बढी विद्यार्थीले अध्ययन गर्छन् भने ११४ जना शिक्षक कार्यरत रहेका छन् ।
