
Gis
Gsl
Bsbus
Gis
Gss
Lsbus
Ssbus
Gsbus
Ssbus
Ksbus
Gsbus
Nssbush
Gms
ebg
Ses
Rsbus
Ksbus
Ksbus
Gis
Lsbus
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि र गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर २ लालमटियास्थित टुडिखेल खेलमैदानमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा कर्मचारी टोली विजयी भएको हाे। प्रतियोगिताको पुरुषतर्फको खेलमा कर्मचारी टोलीले जनप्रतिनिधिको टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमै दुई गोल गर्दै अग्रता […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य थारुले सामाजिक तथा राजनीतिक परिवर्तनसँगै खेल क्षेत्रको पनि उल्लेखनीय विकास भइरहेको बताए । उनले गणतन्त्र स्थापनापछि […]
दाङ । बायाँ हातका स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लबले कर्णाली […]
काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ । दाङको देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो । त्यस्तै अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप […]
दाङ । देउखुरीको लमहीमा जारी रहेको पिएम कपमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएकाे ११७ रनकाे मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पुरा गर्याे । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा […]
दाङ । विभागीय टाेली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशको टीमलाई २१८ रनकाे विजयी लक्ष्य दिएकाे छ । लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत बुधबार आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पूरै ओभर खेलेर २१७ रन जाेड्याे । आर्मीका भीम सार्कीले सर्वाधिक […]
अर्घाखाँची । आजदेखि अर्घाखाँचीमा लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबार आजदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरेका छन् । खेल क्षेत्रकाे विकास,खेलाडी उत्पादान,नियमित प्रतियाेगिताका लागि सरकारले उच्च प्राथमिकतामा राखेकाे […]
दाङ । न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ । लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा लिग च्याम्पियन बनेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले प्रदेशस्तरीय प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै खेल्न थालेको हो । शनिबार बर्दाघाट पुगेको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको […]
दाङ । देउखुरीको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ । सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय […]