
Sds
Gmk
mbd
Ksm
Pbu
Anm
Mbdvs
gst
Rbs
Gisld
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१ पाखापानीमा शनिबार सम्पन्न मेन्स डबल्स (सी लेभल) ब्याडमिन्टन खेलकुद प्रतियोगिता–२०८२ मा भुप बहादुर राना र राजु नेपालीको समूह विजयी भएको छ। बा.मा. खेलकुद हलको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राना–नेपाली समूहले उपाधि हात पारेको हो । त्यस्तै प्रतियोगितामा बासु चौधरी र चेतन सारुको समूह […]
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार आज सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम भएको छ । गोरखा स्कुलले लगातार यो शिल्ड जित्दै आएको छ । यो शिल्ड जिते संगै तेस्रो पटक भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए । त्यस्तै प्रतियोगितामा गोरखा माध्यमिक […]
दाङ । देउखुरीको लमहीमा लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिता कार्यक्रममा मन्त्री तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको हो । उपाधिसँगै लुम्बिनीका खेलाडीहरुले त्रिवि रंगशालामा खुसी साटासाट गरेका छन् ।प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भए । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ […]
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित छन् । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुख्यमन्त्री आचार्य र मन्त्री ढकाललाई मैदानमा स्वागत गरे । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलको फाइनल अहिले […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो । त्यस्तै सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ […]
दाङ । राष्ट्रिय हाप्किडोको उपविजेता बनेको गोरखा आइडियलमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । घोराही स्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङको राप्ती गाउँपालिकामा रहेको गोरखा आइडियल स्कुल उपविजेता बनेको थियो । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा गत मंसिर १६ देखि २० गते सम्म सञ्चालन […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्डहरु हात पारेको हो । जसमा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ […]
काठमाडौं । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो। विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए। तिलक […]