
Asb
Rgp
Rgp
Jns
Ggp
ksb
Lnp
Rgp
Ggp
Sgp
Rgp
Usb
Lks
lnp
Dus
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय खेलकुद समाजको साधारणसभा तथा अधिवेशनले चक्रबहादुर खड्का (शिखर) लाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । युगबोध आधारभुत विद्यालय सुनपत्थरीमा सम्पन्न भएको अधिवेशनले खड्कालाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा शिवशक्ति मावि भौवानाकाका प्रधानध्यापक लिलाधर विक […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४,मौरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय मौरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आगामी कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा आयोजित तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाले विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै पहिलो स्थानमा आफ्नो नाम लेखाएको हो । संयुक्त प्रहरीले उपविजेतामा चित्त बुझाएको छ । विद्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरेको […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।गोरखा ग्रुप दाङका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षतामा उद्घाटन भएको खेलकुद प्रतियोगिता राप्ती गाउँपालिका, गढवा गाउँपालिका,देउखुरी उद्योग बाणिज्य संघ,प्याब्सन लमही नगर,देउखुरी भलिबल क्लब,शिक्षक महासंघ लमही र आयोजक टिम,नेपाल प्रहरी गरि ८ वटा टिम समावेश गरिएको विद्यालयले जनाएको […]
दाङ । नेपाल लोकतान्त्रिक खेलकुद संघ,क्षेत्र नं. १ दाङको प्रथम अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले झलक सिंह रसाइलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसैगरी क्षेत्रीय उपाध्यक्षमा दीपक सुवेदी र गोविन्द प्रसाद गुप्ता, सचिवमा चन्द्रभान यादव,कोषाध्यक्षमा प्रवेश बेल्बासे र सह-सचिवमा अनिलनाथ योगी निर्वाचित भएका छन् । सदस्यमा रितेस सिंह खड्का,विवेक घर्ती […]
काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो । प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप […]
गणेश आचार्य / मान्छेले प्राकृतिक रुपमा धेरै कुराहरु लिएर आएको छ । कसैले त्यसलाइ पहिचान गरेको छ भने कसैले पहिचान गर्न सकेको छैन । मान्छेमा क्रान्तिकारी बिरता पनि हुन्छ र कुनै कुरामा अन्ध समर्थक पनि हुन्छ । क्रान्तिकारी बिरता योजना र बिचारका आधारमा हुन्छ भने अन्ध समर्थन भनेको एक प्रकारको अलौकिकता र डर को परिणाम […]
भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ को उपाधि सूर्यविनायक नगरपालिकाले जितेको छ। पाँच स्वर्ण र एक रजत पदकसहित सूर्यविनायक उपाधि विजेता बनेको हो । गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण,एक रजत र तीन कांस्यसहित दोस्रो स्थान हासिल गर्यो भने काठमाडौं महानगरपालिकाले दुई स्वर्ण,एक रजत र […]