
Gmk
Anm
Ksm
Gisld
Sds
mbd
Rbs
Pbu
Mbdvs

Pvg
Hal
Asm
Bbbpu
Rgu
Bbu
Vor
Sls
Rsb
Rgu
Ggd
Ssm
Ksm
Rgs
Tsm
Sbs
Wsp
Gst
nsb

Rmb
Bml
Ptm
Mks
Jmb
Abd
sab
Gsb
Jmb
Pls
Rpp
Syp
bbt
दाङ । दाङको घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता गर्ने तय भएको छ ।
त्यसैगरी उपमहानगरको युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि बनाई सबै वडाहरुमा टिम दर्ताका लागि आह्वान गरिएको जनाइएको छ ।
