राजेन्द्र महतो लोसपा पार्टीबाट निष्काशित

काठमाडौं । लोसपाका नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् । त्यस्तै विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो,तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । […]

माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख महरा हाजिरी जमानीमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी […]

आज ३ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा […]

इलाम क्षेत्र नं. -२ उपनिर्वाचनमा एमाले कोशी प्रदेश कमिटीबाट सुहाङसहित ६ जना सिफारिस

इलाम । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै नेकपा एमाले कोशी प्रदेश अध्यक्ष […]

शान्तिनगर गाउँपालिका व्यापार समन्वय समितिमा खड्का चयन

दाङ । युवा व्यवसायी दुर्गा बहादुर खड्का शान्तिनगर गाँउपालिकाको व्यापार समन्वय समितिमा चयन भएका छन् । मंगलबार आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीले समितिमा मनोनयन चयन गरेको पत्र व्यवसायी खड्कालाई प्रदान गरेका हुन् । त्यस्तै उद्योग तथा व्यापार समन्वय समितिका दाङ जिल्ला संयोजक टंकसिह बुढाथोकीको समितिलाई पुर्णता दिन नेपाली […]

काँग्रेस लमही ७ को वडा सम्मेलन सम्पन्न

दाङ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नमवर ७ को वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कँग्रेस वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको छ । वडा सभापती शालिकराम चौधरीको शभापतित्व एबम् नेपाली काँग्रेस प्रदेश १ ‘ख’ का सभापति दिनेश गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई […]

नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ को दोस्रो वडा सम्मेलन सम्पन्न

दाङ । नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ को दाेस्राे वडा सम्मेलन शुक्रबार मानपुरमा सम्पन्न भएकाे छ । वडा सभापति बाेट बहादुर चाैधरीकाे सभाअध्यक्षता एबम् नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डेकाे प्रमुखआथित्यतामा सम्पन्न दाेस्राे सम्मेलनमा वडाका जेष्ठ क्रियाशिल सदस्यहरूलाई कदर पत्र सहित सम्मान गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै क्षेत्रिय सभापति […]

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर […]

मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मशहूदद्वारा रमजानको शुभकामना

कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । मौलाना मशहूद खां ले बताउदै भने एक महिनासम्म […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]