
sbs
Pbu
Sgr
Rgp
Unsku
Djs
Rgp1
Gfs
Ggp
Srbpu
Lnp
pku
cjs
Pes

Ssm
Pvg
Rsb
Ksm
Sbs
Rgu
Asm
Bbbpu
nsb
Rgs
Ggd
Wsp
Tsm
Bbu
Vor
Gst
Hal
Rgu
Sls

Ptm
Gsb
Rmb
Abd
Jmb
Mks
bbt
sab
Syp
Rpp
Bml
Jmb
Pls
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )एकीकृत समाजबादी छोडेर स्वतन्त्र बसेका नेताहरूले ‘नेकपा बामपन्थी केन्द्र’ नामको नयाँ पार्टी घोषणा गरेका छन् ।
सोमवार दाङको भालुबाङमा एक कार्यक्रमको आयोजना गरेर दल घोषणा गरिएको । नयाँ पार्टीमा ५१ सदस्यीय कार्यसमिति रहेकोे छ । पार्टी संयोजकमा राजकुमार कक्षपती,अध्यक्ष मुकुन्द राज रोका र महासचिबमा अर्जुन अधिकारी रहेका छन् ।
त्यस्तै एकीकृत समाजबादीमा कक्षपती केन्द्रीय सदस्य,रोका लुम्बिनी प्रदेश उपाध्यक्ष र अधिकारी लुम्बिनीको युवा फ्याक्सन इन्चार्जको जिम्मेबारीमा थिए। तर,एकीकृत समाजबादीको केन्द्रीय अधिबेशनपछि असन्तुस्ट्र बसेका उनिहरुले पार्टीको जिम्मेवारी त्यागेर अहिलेसम्म स्वतन्त्र बसेका थिए ।
