
Djs
Lnp
Rgp
Gfs
cjs
Pbu
Rgp1
sbs
Srbpu
Pes
Ggp
Sgr
Unsku
pku

Ssm
Rgu
Bbu
Rsb
Ksm
Ggd
Bbbpu
Rgs
Hal
Gst
Asm
Pvg
Rgu
Tsm
Sls
nsb
Vor
Sbs
Wsp

Rmb
bbt
Syp
Ptm
Abd
Jmb
sab
Gsb
Bml
Rpp
Mks
Jmb
Pls
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले सोमबार आज पदबाट राजीनामा बुझाएकी हुन् ।
गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेर राजीनामा दिएकी छन् । स्रोतका अनुसार प्रदेश मन्त्रिपरिषद गठनमा पार्टीबाट महिलालाई स्थान नदिएकोमा उनी असन्तुष्ट थिइन् ।
गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो । सरकारमा कांग्रेसबाट अझै दुई जना मन्त्री पठाउन बाँकी छ । त्यसमा महिलालाई प्राथमिकता दिन सांसदहरुले संसदीय दलका नेता चौधरीको ध्यानाकर्षण गराएका थिए ।
