
Pbu
Srbpu
Djs
pku
Gfs
Rgp
Ggp
cjs
Pes
Lnp
Rgp1
Sgr
sbs
Unsku

Hal
Rgu
Gst
Rgs
Pvg
Ggd
Asm
nsb
Rsb
Tsm
Sbs
Rgu
Bbu
Vor
Ssm
Ksm
Bbbpu
Wsp
Sls

Pls
Gsb
Syp
Jmb
Ptm
Jmb
Rmb
Bml
Rpp
sab
bbt
Abd
Mks
काठमाडौं । बुधबार १२ गते भोलिका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ १६ गतेलाई सरेको छ ।
कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ गते २ बजे बस्ने जानकारी दिएका हुन् । २३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ । प्रतिवेदनमा रहेको चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकाबारे विवाद छ ।
त्यस्तै यसबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई बोलाएका थिए । तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक भदौ १६ का लागि नै सारिएको एक नेताले जानकारी दिएका हुन् ।
