
sbs
Unsku
Pbu
Rgp1
Ggp
Djs
Sgr
cjs
Lnp
Pes
pku
Srbpu
Rgp
Gfs

Rsb
Sbs
Hal
Rgs
Tsm
Pvg
Sls
Bbbpu
Ssm
Asm
Ksm
Bbu
Rgu
Rgu
Vor
Gst
Wsp
nsb
Ggd

Ptm
Bml
Gsb
Rpp
Jmb
sab
Abd
Jmb
Mks
bbt
Rmb
Syp
Pls
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।
सिंहदरबार भित्र उनीहरुले गणतन्त्र विरुद्ध प्लेकार्ड देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनी सिंहदरवार स्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो क्रममा उनीहरुले गोजीबाट पम्प्लेट निकालेर प्रदर्शन प्रयास गरेका थिए ।
त्यसपछि प्रहरीलेउनीहरुको हातबाट पम्प्लेट खोसेको थियो । केही समय हिड्दै अघि बढेका लिङ्देन र शाहीलाई प्रहरीले पक्राउ गरी भ्यानमा हालेको हो । सो क्रममा उनीहरुले सरकारविरुद्ध नारावाजी समेत गरेका थिए ।
