
Djs
Rgp1
Sgr
Srbpu
pku
Rgp
cjs
Pes
Unsku
Lnp
Gfs
Pbu
Ggp
sbs
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारु सन्तोष बुढा मगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरु पुगेका हुन् । त्यस्तै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका […]
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए । देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए । त्यस्तै जेनजी […]
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने कार्य अस्वीकार्य हुने बताउनुभएको छ । नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर बनाउन खोजेको बताएका हुन् । त्यस्तै ‘मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई नै कमजोर पार्ने गरी […]
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार आज पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् । बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् । आज मात्र सार्वजनिक भएका देउवाले पार्टी बैठकलाई सम्बोधन गरे भने त्यसलगत्तै […]
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ। सभापति शेरबहादुर देउवा र आरजु राणा देउवानिकट नेविसंघका केहीले आज मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जाहेरी दिएका हुन्। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय- […]
काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्नका लागि दलहरुलाई डाकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस्तै जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ […]
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङ लगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी […]
काठमाडौं । निरन्तर वर्षाका कारण सोमबार बिहान मदन भण्डारी लोकमार्गमा खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका कार्यकर्ताले पन्छाएका छन् । सोमबार आज बिहान लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएर यातायात सुचारु गराएको हो । लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ७ होक्से क्षेत्रको नाम्जेमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो […]
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र […]