
Ggp
Dbs
ksb
Pbu
Lks
Rgp
Ggp
lnp
Rgp
Rgp
Jns
Sgp
Usb
Dus
Lnp
Asb
Rgp
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमही नगर कमिटीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रममा गरी मनाएको छ । लमही नगर कमिटीको आयोजनामा शनिबार आज बिहान लमही बसपार्कमा सरसफाई गरेको थियो भने,दिउँसो रक्तदान कार्यक्रम गरेको रास्वपा लमही नगर कमिटीका उपाध्यक्ष अभिषेक पोखरेलले जानकारी दिए । त्यसैगरी लमही बजारमा रहको गोल घर अगाडि बेलुका पार्टीको […]
दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्ता साझेदार दलहरु र प्रतिपक्षीबिच चर्को असन्तुष्टि बढेको छ । सरकारले घाटा बजेट र टुक्रे आयोजनालाई प्राथमिकता दिएको भन्दै चौतर्फी विरोध भएपछि शनिबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । रास्वपा स्थापना भएको तीन वर्ष पूरा भएको अवसरमा रास्वपाले काठमाडौंको माइतीघरमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । त्यस्तै स्थापना दिवसको अवसरमा माइतीघरमा ‘सडक र संसद’ कार्यक्रम राखेको छ । कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेता र कार्यकर्ताहरू […]
दाङ । नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले एक जना ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । तर हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो । मेटमणिले रोल्पाका धात बुढा मगरलाई बुढालाई एभरेष्ट बैँक (सांसदले तलब भत्ता बुझ्ने सिंहदरबार भित्रको शाखा) को चेक […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका,वडा,टोल,जिल्ला,प्रदेश र केन्द्रसम्मका सदस्यको भेला,सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । त्यस्तै बाँकी […]
काठमाडौं । मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ आलमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश डा.खुसीप्रसाद थारुलाई मोसो दल्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालकाअनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदम बहादुर मगर र अविनाश भन्ने किशोर कुमार रहेका छन् । बिहीबार दिउँसो […]
काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत,वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई कालो मोसो छ्यापेका छन् । त्यस्तै उनीहरुले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका हुन् । मोसो छ्यापेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारु सहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । यस्तै जनविरोधी फैसला […]
काठमाडौं । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ । शुक्रबार आज बानेश्वरस्थित संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर […]
काठमाडौँ । संसदको अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी रहेको छ । भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार संसद बैठक अवरोध गर्दै आएका छन् । त्यस्तै बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै […]