
Csbus
Gsl
syysr
Gsbus
Nssbus7
gms
Syees
Rbs
Ratbs
Bksbus5
Jsbus
Pbu
Ddhbs
dsbus
Ssbus
Amb

Gst
Rgs
Sbs
Ksm
Pvg
Hal
Vor
Ggd
Wsp
nsb
Tsm
Sls
Bbu
Asm
Bbbpu
Rgu
Rgu
Ssm
Rsb

Bml
Ptm
Syp
Jmb
Rmb
sab
bbt
Jmb
Gsb
Mks
Rpp
Pls
Abd
काठमाडौँ । आज नेकपा एमालेले काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।
त्यस्तै यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरुप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।
यस्तै एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि वपार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा समेत गरेको थियो ।
