
Syees
gms
Ssbus
Bksbus5
Gsl
Amb
Gsbus
dsbus
Nssbus7
Pbu
Ratbs
Rbs
Csbus
Jsbus
syysr
Ddhbs

Rgs
Rsb
Tsm
Wsp
Bbu
Hal
Rgu
Gst
Vor
Ggd
Pvg
Ssm
Rgu
nsb
Asm
Sls
Ksm
Sbs
Bbbpu

Jmb
Ptm
Bml
Abd
Rmb
Mks
sab
bbt
Syp
Pls
Rpp
Jmb
Gsb
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेल अर्धशतक बनाउनबाट १ रनले चुके ।
त्यस्तै उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ड’यार्सी सर्टले १९ रन बनाउँदा जेजे स्मिथले २३ रन बनाएका थिए । लुम्बिनिका लागि रुवेन ट्रम्पलमेनले १४ बलमा २९ रनको विष्फोटक इनिङ खेल्दै टिमलाई समान जनक स्कोरमा पुर्याए ।
यस्तै कर्णालीका लागि नन्दन यादवले २ विकेट लिंदा सोमपाल कामी, गुल्सन झा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १-१ विकेट लिए।
