
Csbus
Bksbus5
gms
syysr
Gsl
Pbu
Ddhbs
Gsbus
dsbus
Syees
Amb
Ssbus
Nssbus7
Ratbs
Jsbus
Rbs

Tsm
Ssm
Pvg
Bbu
Ksm
Sbs
Rgu
Bbbpu
Asm
Hal
Rgu
Rsb
Vor
Gst
Ggd
nsb
Sls
Wsp
Rgs

Pls
Bml
bbt
Jmb
Abd
sab
Ptm
Gsb
Syp
Rpp
Rmb
Jmb
Mks
दाङ । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरीको लमहीमा आउने भएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड र सह-संयोजक माधव लगायतका नेताहरु आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए ।
त्यस्तै उनका अनुसार लमहीको सार्वजनिक बगैँचामा नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड,सह-संयोजक माधव,वर्षमान पुन, भिम रावल,महेन्द्र राय यादव लगायतका विभिन्न कम्युनिष्ट नेताहरु आउन लागेका हुन् । जसको तयारी बैठक शुक्रवार लमहीमा बसेको छ । बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न समिति र उप-समिति समेत गठन गरेको छ ।
