
Jns
Rgp
Ggp
Rgp
Lks
Rgp
Usb
ksb
Dus
Asb
Ggp
Rgp
Lnp
Sgp
lnp

lms

काठमाडौं । विराटनगरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् ।
विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा रङ प्रहार भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।
प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ । बस्नेत पार्टी कामका सिलसिलामा धरान गएको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुँडालले बताए ।
