
Tgp
Rks
Ppu
Usb
Csb
Ksb
Ssb
Nsb
Gsb
Ksb
Bsn
Ssb
Rsb
Ksb

Ssb
Usb
Hl1
Gsb
Tsb

ptl
Rgu
Nps
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी आएका दाङका युवाहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई संयोजक प्रचण्डले स्वागत गर्दै नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे ।
त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा नेकपा विप्लवका दाङ जिल्ला सचिवालय सदस्य सुदर्शन सुनार,जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली,विवेक कुमार विक, दिलीप वली,ठाकुर प्रसाद गौतम,हेमराज विक र कुमार चपाइ रहेका छन् ।रातोपार्टी
