
Nssbus7
Gsl
Syees
syysr
Ratbs
Amb
Ssbus
Pbu
Bksbus5
Jsbus
Rbs
gms
dsbus
Ddhbs
Csbus
Gsbus

Bbbpu
Vor
Asm
Gst
Rgu
Pvg
Ggd
Bbu
Ssm
Sbs
Wsp
Rgu
Rsb
nsb
Rgs
Tsm
Ksm
Sls
Hal

Jmb
Bml
Pls
bbt
Gsb
sab
Rpp
Rmb
Ptm
Mks
Abd
Jmb
Syp
विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।
शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् ।
त्यस्तै विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो ।
यस्तै सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो । विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले बताएको छ ।
