
Lks
lnp
Lnp
Pbu
Usb
Ggp
Rgp
Rgp
Sgp
Asb
Rgp
ksb
Dus
Rgp
Jns
Dbs
Ggp
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नु भएको छ । १२ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल,सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको हो । उपप्रधान […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।जारी विज्ञप्तिमा इन्डियन […]
दाङ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा आन्तरिक रूपमा भइरहेको जग्गा किनबेच बन्द गर्न गराउन स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकारले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र दाङ […]
दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ । देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार […]
दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ । विपक्षी दल नेपाली कांग्रेसले […]
दाङ । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र […]
दाङ । प्रदेश नं. ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले स्वागत एवम्ं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै कुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवंम् सम्मान गछौ, भनिएको छ […]
काठमाडौं । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति बनेको छ । नेकपाको परिपत्र लगत्तै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय प्रदेश सरकारले गरेको छ । उक्त क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ । […]
नेपाली जनसम्पर्क समिति क्यानडाले तत्काल निर्वाचनका लागि बाताबरण श्रीजना गर्न नेपाली काङ्ग्रेसलाइ ध्यानाकर्षण गराएको छ । जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन काँग्रेसको केन्द्रीय समिति र विभिन्न उपसमितिहरुलाई ध्यानाकर्षण गराएको हो । समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको र निर्वाचन गर्नका […]