
Usb
Rgp
Lnp
lnp
Sgp
Lks
Dus
ksb
Ggp
Asb
Rgp
Rgp
Ggp
Jns
Dbs
Rgp
Pbu
दाङ । संघीय संसद विघटनको विरोधमा राष्ट्रिय कार्यक्रम अनुसार क्षेत्र नम्बर १ दाङले आज आफ्नो क्षेत्रको चारवटा पालिका अन्तरगत ३७ वटै वडाहरुमा विरोध प्रदर्शन कार्य सम्पन्न गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि,आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका ६ हजार ७ […]
दाङ । वर्तमान सरकारद्वारा चालिएको असंबैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङ र राजपुर गाउँपालिका गाउँ कमिटीको संयुक्त आयोजनामा शनिबार राजपुरको जंग्रहवा चोकमा र्याली सहित कोणसभा सम्पन्न भएको छ ।नव निर्मित वडा नम्बर ५ को वडा कार्यालयको प्राङ्गणदेखि सयौं नेता र कार्यकर्ताको सहभागीमा केपी तिम्रो पाराले दुख पायो साहराले, कम्युनिस्ट सरकार […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समते रहेका चक्रप्रसाद बास्तोला ´कञ्चन`लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरी उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लप समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका […]
दाङ । नेपाली काङ्ग्रेसका युबा नेता गोबिन्द वलीले सर्बोच्च सिखर सगरमाथाको विषयमा भारतीय पत्रकारले हाल दिएको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान भएको बताउनु भएको छ । वलीले माघ १ गते पत्रकार संग टेलीफोनमा कुराकानि गर्दै सो कुरा बताउनु भएको हो । वलिले भन्नु भयो‘सगरमाथा सम्बन्धी एक भारतीय पत्रकारको टिप्पणीले हाम्रो राष्ट्रियता तिखो प्रहार भएको छ । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरिय नेकपा पार्टीको अगुवा कार्यकर्ता भेला एक कार्यक्रमको बीच आइतबार लालमटियाको सभाहलमा सम्पन्न भएको छ । नेकपा दाङ जिल्ला कमिटी सदस्य एवं राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रिय सदस्य तथा घोराही उप-महानगर पालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र नेकपा केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश […]
दाङ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । शनिबार दाङको तुलसीपुरमा विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले पुस ५ गतेका दिन प्रतिनिधि सभा विघटन गरेर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाउनु भएको छ । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अदालतलाई नधक्याउन सचेत गराउनु भएको हो । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ […]
दाङ । जनता समाजबादी पार्टी नेपाल लमही नगर कमिटीका अध्यक्ष किशोर कुमार घर्तिलाई मातृ शोक परेको छ । लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्ज निबासी घर्तिका ममतामयी माता बिष्णुमाया घर्तिको शुक्रबार बिहान ४ बजे ६९ बर्षको उमेरमा असामयिक निधन भएको हो । आमाको अन्तिम दाहसँस्कार ११ बजे फचकपुर राप्ती घाटमा गरिने भएकाले उपस्थितिका लागि […]
दाङ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा […]