
Jns
Rgp
Ggp
Lks
Asb
Usb
Lnp
Ggp
Rgp
Dus
Rgp
Rgp
Sgp
ksb
lnp
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताउनु भएको छ । सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उहाँको भनाई छ । शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको […]
गत बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री मिर्गौला प्रयारोपणको दस दिनपछि शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।ओलीको पूर्णस्वास्थ्य लाभ भएपछि आज साँझ डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला यस अघि नै डिस्चार्ज हुनुभएको छ […]
राप्रपा र राप्रपा(संयुक्त)बीच एकता सहमति भएको छ।लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्नेबारे आधारपत्रमा सहमति भएको हो।हिजो शनिबार राति अवेरसम्ममा उक्त सहमति भएको हो । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको कुरा सार्वजनिक भएको छ।उनका अनुसार दुई पार्टीबीचको बृहत्त […]