
Bs1
rgu
ksbus
Gsl
Pbu
काठमाडौं । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट लडने बताउनुभएको छ । पार्टीकाे केन्द्रीय सचिव भएको भाेलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयाेजक कमिटीले काठमाडौंकाे थापागाउँमा गरेकाे कार्यक्रमलाई सम्वाेधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएकाे हाे । त्यस्तै लामाे समयदेखि राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै […]
काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । त्यस्तै […]
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् । त्यस्तै बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा […]
दाङ । राष्ट्रिय जनमोर्चा दाङले “गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, सङ्घीयताको विरोध गरौँ” भन्ने मूल नाराका साथ आगामी असोज १० गतेदेखि १९ गतेसम्म विरोधसभा सम्पन्न गर्ने भएको छ । बुधबार राजमो दाङको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जिल्लाध्यक्ष गणेश आचार्यले जारी गर्नुभएको प्रेसविज्ञप्तिमा असोज १० गते जिल्लास्तरको विरोधसभा आयोजना गरिने बताइएको छ […]
काठमाडौं । सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरे पनि मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन समय लाग्ने भएको छ। बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेता बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भएकोले तत्कालै मन्त्रीहरूको नाम दिन भनेका थिए। […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि गाउँपालिका सभापतिमा कृष्णराज पाण्डेले उम्मेदवारी दिने बताउनु भएको छ । त्यस्तै पाण्डेले प्रचारप्रसार पनि शुरु गरि सक्नु भएको छ । वि.स २०५३ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनद्वारा महेन्द्र बहुमुखी क्याम्पसको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला पाण्डेले कार्य बाहक सभापतिको जिम्मेवारी […]
दाङ । नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन दाङमा हुने भएको छ । नेपाल मगर संघ दाङको आज घोराहीमा बसेको बैठकले आगामी माघ १८, १९, २० र २१ गते दाङको घोराहीमा १२ औँ महाधिवेशन गर्ने निणर्य गरेको हो । त्यस्तै नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय […]
दाङ । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको संख्या ४१ वटा छ । आर्थिक वर्ष २०७७÷७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको […]