
Ksb
Ksb
Ssb
Csb
Bsn
Gsb
Ksb
Ssb
Tgp
Nsb
Rks
Rsb
Usb
Ppu
दाङ । नेकपा केपि समुहले आफुलाई पार्टिको सस्थापन पक्ष भएको दावी गर्दै राजपुर गाउँपालिकाको विभिन्न वडाहरुमा पार्टी सुदृढीकरण, प्रशिक्षण तथा पार्टिको सङ्गठन बिस्तार कार्यलाई तिव्र रुपमा अघि बढाईरहेको पार्टिका जिल्ला कमिटी सदस्य हेमकुमार जिसिले बताउनु भएको छ । उता नेकपा माधव-प्रचण्ड समुहले पनि आफ्नो संगठन निर्माणदेखि लिएर विभिन्न गतिविधीको कार्यलाई राजपुरमा तिव्रदा दिदै आएको छ। […]
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सार्वजनिक हुनुभएको छ। शुक्रवार उहाँ नवलपरासीमा पहिलो पटक सार्वजनिक हुनु भएको हो । आज बिहान नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेर विप्लव काठमाडौँका लागि प्रस्थान गर्नु भएको समाचार श्रोतले बताएको छ। विप्लवलाई प्रहरीले सुरक्षा दिएर काठमाडौँ पुर्याउदै छ । सरकारसँगको वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट […]
काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूह माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ । आज पनि जारी वार्ताबाट सहमतिपछि सरकारी वार्ता टोलीका […]
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत,विशाल भट्टराई,शान्ता चौधरी,सूर्य थापा,प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिनु भयो । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताउनु भयो । उहाँहरुले […]
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ताटोलीका सदस्य डा. राजन भटट्राईले जानकारी दिनु भयो । त्यस्तै नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]
दाङ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँकमिटी अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले झापा आन्दोलन देखि सुखानी शहीदहरुको सपना क्रमशः पूरा हुँदै गएको बताउनु भयो । त्यस्तै उहाँले लामो समयको त्याग र बलिदान पछि मात्र […]
दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संगठन क्षेत्र नम्बर १ दाङले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी क्यान्सर पीडित लक्ष्मी सुनारको अप्रेसन उपचारको लागि नगद १५,००० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ । क्षेत्र नम्बर १ दाङका संयोजक पर्बल रसाइलीको नेतृत्वमा उक्त आर्थिक संकलन गरि पीडित सुनारका छोरी मिना सुनारलाई सोमबार हस्तान्तरण […]