
jms
Gsbus
Ppu
smb
Bpb
Sys
gms
Asm
Rg-9
jmb
Ssbus

Ln2
Gsb
Hl1
Sbs
cks
Asm
bml
Ssb
Ln8
Gg1
Rys
Ln9
Dps
Ln7
Ln3
Ln1
Usb
bmj
kbs
Tsb

Bpb
Gg6
ptl
Sab
Nps
Ksb
Gg4
Gg2
Jpb
Rgu
Rss
Jab
Sbs
Gjl
Gg3
Sml
Snk
दाङ । दाङमा संसदबाट राष्ट्रघाति एमसीसी सम्झौता पास भएपछिको नेपाल बन्द कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ ।
बिरोध सभालाई राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेपालको संसद व्यावस्था भनेको राष्ट्रघाति सम्झौता गर्ने,कालाबजारी गर्ने,भ्रष्टाचार गर्ने र देश बेच्ने जस्तो काम बाहेक अरु केही देखिएको छैन भन्नु भयो ।
त्यसैगरी नेकपा (माले)का नेत्र पाण्डेले नेपालका दलाल नेताहरुले गरेको एमसीसी जस्तो रास्ट्रघाति सम्झौता पास गर्ने दलाल नेताहरुलाई आउदै गरेको चुनावबाट पत्तासाफ गराउन अह्वान गर्नु भयो। यस्तै नेकपा ( क्रान्तिकारी माओवादी) का तिलक बिक र नेकपाका कामरेड बिक्रम लगायतले मन्तब्य र कविता वाचनका साथै सभाको सहजीकरण मनिराम खनालले गर्नु भएको थियो ।
