
Sssbus1
Ssbus
Ssbus
tssbus
Sssbus1
Gsl
Pbu
nsm
ssbus
Ssbus

Bbu
Vor
nsb
Tsm
Rgs
Ksm
Bbbpu
Wsp
Pvg
Asm
Ssm
Sls
Hal
Rgu
Sbs
Gst
Ggd
Rsb
Rgu

Mks
Abd
Bml
bbt
Rpp
Ptm
Jmb
Rmb
Pls
Gsb
sab
Syp
Jmb
दाङ । दाङमा एमसीसी विरुद्ध बिरोध प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा , नेकपा ( माले) र देशभक्त जनतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले नेपालमा दिनहु कालाबजारी, महंगी, भ्रष्टाचार बढ्दै छ तर नेपालका नेताहरु राष्ट्रघाती एमसिसि सम्झौता पास गर्न लागी परेको छन । जसरी रातारात बिगतमा राष्ट्रघाति सम्झौतीहरु पास गरे त्यसरी नै एमसिसि पनि नेपाली जनतालाई झुक्काएर गलत व्याख्य गरेर पास गर्ने तयारीमा छन । थापाले भन्नुभयो एमसिसि व्याख्य गरेर पास होईन खारेजी गर्नुपर्छ ।
त्यसैगरी नेकपा (माले)का कपिल पोख्रेल , देशभक्त जनतान्त्रिक मोर्चाका ईश्वरी गैरे, नेकपा ( क्रान्तिकारी माओवादी) का समिर र नेकपाका कामरेड शितल लगायतले मन्तब्य र मनिराम खनालले एमसिलि बिरुद्ध “अनुदान” शिर्षक कविता वाचन गर्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।
