
Ssbus
Ssbus
Pbu
ssbus
Gsl
Ssbus
nsm
Sssbus1
tssbus
Sssbus1

Wsp
Sls
Ssm
Bbbpu
Vor
Bbu
Sbs
Hal
Rgu
nsb
Asm
Gst
Rsb
Ggd
Rgu
Tsm
Ksm
Pvg
Rgs

Pls
Rmb
sab
Rpp
Syp
Jmb
bbt
Abd
Gsb
Bml
Ptm
Mks
Jmb
दाङ । राजपुर गाउँपालिका-१ गुरुङ खाेलामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले राजपुर गाउँपालिका-१ वडा पार्टी कमिटीकाे आयाेजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।
नेकपा एमालेका केन्द्रीय लेखा आयाेगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरेर ७० जना एमालेमा प्रवेश गराउनु भएको हाे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले एमाले पार्टीले सधैं वर्गीय व्यक्तिकाे उत्थानकाे लागि काम गरेकाे बताउनु भयाे ।
त्यस्तै साे अवसरमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य धुब्र आचार्य,जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत,सचिव मनाेहर बुढाथोकी,जिल्ला सदस्य कुलराज गिरी,अब्जल अलि,राजपुर गाउँपार्टी कमिटीका अध्यक्ष हेमकुमार जिसी,लमही नगर किमिटिका अध्यक्ष दण्डीराम चाैधरी,नेकपा माओवादी परित्यागगरी एमालेमा प्रवेश गर्नु भएकि भिमकुमारी सुनार(काेपीला) लगायतले सम्बाेधन गर्नु भएको थियाे । यमलाल वलीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन लाेकराज शर्माले गर्नु भएको थियाे ।

