राजपुरमा एमसीसी खारेजीको माग गर्दै राजमोद्वारा मसाल जुलुस सम्पन्न

दाङ । एमसीसी समझौता खरेजीको माग गर्दै राजमो राजपुरद्वारा मसाल जुलूस सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ। राजमो राजपुर कार्यालय चंगूवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद,एमसीसी खारेज गर,अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद,माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद,स्थानीय सत्ताको दुप्रयोग बंदा गर, दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरूंत बंदा […]

नेपाली काङ्ग्रेसद्वारा माघ मिलन कार्यक्रम सम्पन्न, केसि लगायत ५ जनाले गरे पार्टी प्रवेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, गहिरामा नेपाली काङ्ग्रेस पार्टी वडा कमिटीको आयोजनामा शुक्रबार माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । वडा पार्टी सभापती धिर बहादुर यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता र पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा राजपुर गाउँपालिका वडा […]

पेट्रोलको मुल्य वृद्धि विरुद्ध,एमाले निकट विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको पुतला दहन

रुपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्लाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा बिहीबार बुटवलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । परमादेशबाट आदेश पाएर बनेको यो गठबन्धन सरकारले जनताको दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि हुँदा पनि आँखा बन्द गरेर निदाएको अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारीले बताए । देशको सिमानामा भारतीय बिस्तारबादले […]

आठ बुँदे मापदण्डकाका आधारमा राष्ट्रिय युवा संघ महाधिवेसन आयोजक कमिटी गठन

काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन […]

जसपा नेपालले लुम्बिनी प्रदेशमा बलिदानी दिवस मनायो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले बुधबार मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान,विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव,पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनु भएको थियो […]

राष्ट्रिय सभा निर्वाचनको लागि प्युठानमा उमेदवारसँग गठबन्धनको छलफल

प्यूठान । प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि प्यूठान आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको हो । राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट उमेदवार बनेका काङ्ग्रेसका नेता युबराज शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय […]

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिए मधेस प्रदेश वासीलाई बधाई तथा शुभकामना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेस प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुरधाम बनाउन सफलता प्राप्त गरेकामा उनले बधाई दिएका हुन् । त्यस्तै उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् । हार्दिक बधाई १ हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको […]

एमालेका वडाध्यक्ष जगत चौधरीलाई स्थानीयद्वारा रामधुलाइ

धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउँमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट अध्यक्ष चौधरीसंगै से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल […]

मेडिकल कलेजका संचालक शर्मालाई ‘नमस्कार सर’ भन्दै दलियो कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो । विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]