पाँच दलद्वारा यहीँ माघ २६ गते घोराहीमा एमसिसि विरुद्धमा प्रदर्शन हुने

दाङ । राष्ट्रिय जनमोर्चा,नेपाल कम्युनिस्ट पार्टी मसाल, नेपाल कम्युनिस्ट पार्टी,नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी माले लगायतका दलहरुको आयोजनामा यहि माघ २६ गते दाङको घोराहीमा बिरोध प्रदर्शन कार्यक्रम हुने भएको छ । माघ २४ गते बसेको दलहरुको सयुक्त बैठकले उक्त कार्यक्रम तय गरेको छ । बैठकमा नेकपा का केन्द्रिय सदस्य सितल, राष्ट्रिय जनमोर्चा […]

मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषदको बिस्तार

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री पदमा नियुक्ति, हेरफेरसँगै मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । त्यस्तै नवनियुक्त मन्त्रीहरूको आज नै सपथग्रहण सम्पन्न भएको छ । उहाँहरूलाई प्रदेश नं.१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ ग्रहण […]

दोलखामा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना माओवादी केन्द्रमा प्रवेश

दोलखा । नेकपा माओवादी केन्द्रमा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना प्रवेश गरेका छन् । शनिबार दोलखाको जिरी नगरपालिका वडा नं ८ वडा कमिटीद्वारा रामबोलमा आयोजित कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशमा वन तथा वातावरण मन्त्री विशाल खड्काले टिका […]

कपिलवस्तुमा नगर प्रमुख शाह सहित धेरै व्यक्ति नेपाली काङ्ग्रेसमा प्रवेश

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमकाे सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम,कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर,कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य […]

बागलुङमा काङ्ग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष निर्माण

बागलुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । […]

देउखुरीको लमही खानेपानीको अध्यक्षमा चौधरी र पौडेलको प्रतिस्पर्धा हुने

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यही माघ २२ गते हुने भएको छ । निर्वाचन हुने भएपछी खानेपानीको नेतृत्व कसले लिने भन्नेमा रस्साकस्सी शुरु भएको छ । अध्यक्ष पदका लागि अघिल्लो कार्यकालमा कोषाध्यक्षमा लोकप्रिय मत लिएर निर्वाचित भएका जंग बहादुर चौधरी र उतिक्कै मत ल्याएर सचिव पदमा निर्वाचित बनेका सनम कुमार पौडेल […]

स्थापना भएको ४ वर्षको अबधिमा लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट […]

कोरोना फैलाएको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै ओली विरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताउनुभयो । त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर […]

नेपाली काङ्ग्रेसद्वारा कोभिड-१९ विरुद्ध थालियो जनचेतना अभियान

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख र नेपाली कांग्रेस लमही नगर समितिको संयुक्त अभियानमा लमही बजार क्षेत्रमा कोभिड विरुद्धको जनचेतना अभियान अन्तर्गत निशुल्क मास्क वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाउनु पर्ने अभियानमा संलग्न नेताहरुको भनाई छ। टोलीले लमहीको गोलघरबाट शुरु गर्दै लमही बसपार्क, पूर्वपश्चिम […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]