
Ggp
Dus
Asb
Ggp
Sgp
Rgp
Jns
lnp
Usb
Rgp
Dbs
Pbu
Rgp
Lks
Lnp
ksb
Rgp
कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् । कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ । केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान […]
कपिलवस्तु । नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा योङ कम्युनिष्ट लीग(YCL) कृष्णानगरको सम्मेलनमा युवाहरुको उत्साह आरिफ अलि खां तिर बढ़ी रहेकाले पार्टीका नेताहरु पनि योङ कम्युनिष्ट लीग कृष्णानगरको अध्यक्षमा […]
काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो । युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो […]
दाङ । राजपुर गाउँपालिका-१ गुरुङ खाेलामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले राजपुर गाउँपालिका-१ वडा पार्टी कमिटीकाे आयाेजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । नेकपा एमालेका केन्द्रीय लेखा आयाेगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरेर ७० जना एमालेमा प्रवेश गराउनु […]
दाङ । दाङमा गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौ विषयमा राजमो घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी राजमो घोराही नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मनिराम खनालले गर्नु भएको थियो । प्रशिक्षणमा प्रमुख अतिथि राजमोका केन्द्रिय नेता सुरेस थापाले […]
सुर्खेत । बिहानैदेखि बन्दले प्रभावित बनेकाे सदरमुकाम वीरेन्द्रनगर स्थित नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा बन्द कर्ताले तोडफोड र आगजनी गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी समेत गरेका गरेका छन। अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे छ । भिड नियन्त्रणमा […]
दाङ । दाङमा संसदबाट राष्ट्रघाति एमसीसी सम्झौता पास भएपछिको नेपाल बन्द कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ । बिरोध सभालाई राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेपालको संसद व्यावस्था भनेको राष्ट्रघाति सम्झौता गर्ने,कालाबजारी गर्ने,भ्रष्टाचार गर्ने र देश बेच्ने जस्तो काम बाहेक अरु केही देखिएको छैन भन्नु भयो । त्यसैगरी नेकपा (माले)का नेत्र पाण्डेले नेपालका दलाल […]
कपिलवस्तु । राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा कृष्णनगरको जामिया इस्लामिया नाइमिया प्रा.वि .को प्रांगणमा पुस्तक बिमोचन तथा धर्मगुरु मदरसा शिक्षक भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ। लामो समय देखि नेपालमा अल्पसंख्यक मुस्लिम समुदाय बसोबास गरि आफ्नो धर्म संस्कृतिको बारे आफ्ना बालबच्चाहरु लाई पढाउन सिकाउनको लागि आफ्नै समुदायबाट चंदा जकात तथा निजी श्रोत साधनले संचालन […]
कपिलवस्तु । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम नगर अधिवेशनमा युवाहरुको उत्साह मिर्जा राशिद बेग तिर बढ़ी रहेकाले पार्टीका वरिष्ठ नेताहरु […]