
Rgp
Usb
Ggp
Lks
ksb
Rgp
Jns
Dbs
Dus
lnp
Ggp
Lnp
Asb
Rgp
Sgp
Rgp
Pbu
दाङ । देउखुरीमा आज बिहानै देखिबन्दकाे प्रभाव परेको छ । ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङ देउखुरीमा बिहानै देखि परेको हाे। नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेकपा सहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन्। बन्दका कारण […]
दाङ । दाङमा एमसीसी विरुद्ध बिरोध प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा , नेकपा ( माले) र देशभक्त जनतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले नेपालमा दिनहु […]
बुटवल । रुपन्देहीको देवदह खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको अध्यक्षमा नेकपा (एमाले) का गुमानसिंह कुँवर बिजयी हुनुभएको छ। कुँवरले १७०८ मत प्राप्त गरी ६ दलिय गठबन्धनलाई पराजीत गर्नुभयो । आइतवार बिहान घोषणा गरिएको खानेपानीको अन्तिम नतिजा अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी ६ दलिय गठबन्धन तर्फका उम्मेदवार मोतिलाल ढकालले १२६७ मत प्राप्त गर्नुभएको निर्वाचन मन्डलले जनाएको छ […]
दाङ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम लमही नगरभेला आज शनिवार लमहीमा सम्पन्न भएको छ । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले समाज रुपान्तरणकाे अभियान अझै आवश्यक रहेकाे बताउनुभयाे ।भेलालाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज मानबहादुर विश्वकर्मा, नेकपा […]
काभ्रे । आगामी निर्वाचनमा गाेकुल वास्काेटालाई काभ्रेवाट जमानत जाेगाउन मेटमणि चाैधरीले चेतावनी दिएका छन् । शनिवार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भएकाे एक कार्यक्रममा वाेल्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य समेत रहेका चाैधरीले ७० कराेड भष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री गाेकुल वास्काेटाले काभ्रेवाट आफ्नो जमानत समेत जाेगाउन नसक्ने ठाेकुवा गरे । एउटा वाहालवाला मन्त्री झण्डा हल्लाउँदै […]
पाल्पा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिबेशन शुक्रबार सम्पन्न भएको छ । “न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा” भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष किरण पौडेल,एमाले केन्द्रिय सदस्री ठाकुर गैरे,जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायत नेताहरुले […]
कपिलवस्तु । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भाैतिक, शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पुर्याउन निर्देशनसमेत दिएको प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकूद मंत्री वसिउद्दीन खांले बताएका छन् । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले मुलुककाे चाैतर्फी विकासका लागि समानता आवश्यक रहेकाे बताएका छन् । मन्त्री खाँले आर्थिक, शैक्षिक र […]
बर्दिया । बर्दियामा नेकपा एमालेका एकजना नेताले वडा सचिव कुटेका छन् । नेकपा एमाले बर्दियाका सचिवालय सदस्य तथा नगर इन्चार्ज नयन बहादुर खत्रीले बर्दीया बाँसगढि नगरपालिका वडा नम्बर ३ का वडासचिव यज्ञ पाैडेल माथि कुटपिट गरेका छन् । जन्मदर्ता नगरेको भन्दै खत्रीले कार्यलयमा पुगेर वडासचिव पौडेल माथी कुटपिट गरेका थिए। त्यस्तै वडा सचिवले प्रक्रिया नपुगेकोले […]
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा युवा नेता मेनाज खानले उम्मेदवारी दिने भएका छन । कपिलवस्तु चन्द्रौटा पर्सियाका युवा समाजसेवी तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता मेनाज खानको वडा अध्यक्षको पदका लागि चोक चौराहामा चर्चा चलेको छ । शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य […]