देउखुरीको कप्तानगञ्जमा काँग्रेसको क्रेज,एकैदिन ७६ जना प्रबेश

दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कप्तानगञ्जमा काँग्रेस प्रतीको उल्लेख्य क्रेज देखिएको छ । एकैदिन ७६ जना काँग्रेसमा प्रबेश भएपछि आश्चर्य चकित नै बनाएको हो । जसले गर्दा अन्य पार्टीलाई ठुलै क्षेती पुग्ने निश्चित छ । नेकपा एमाले र माओबादी केन्द्रको प्रभाबित क्षेत्रको रूपमा परिचित कप्तानगञ्ज,कर्रीटोल,जनकपुर र नयाबस्तीबाट गरि ७६ जना विभिन्न पार्टी […]

प्युठानमा विप्लवको दलले स्थानीय चुनावमा भाग लिने

प्युठान। प्युठानमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पनि चुनावमा भाग लिने भएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा प्युठानमा क्रीयासिल सत्ताधारी दलसंग मिलेर चुनाब लड्न नेकपाले सहमती जनाएको छ। नेकपाले माण्डवि गाउँपालीकामा चुनावका लागी माओवादी केन्द्र, लकाँग्रेस र राष्टिय जनमोर्चा (चित्रवहादुर समुह) संग तालमेल गर्ने सहमती गरेको हो । शुक्रबार गठबन्धनद्वारा जारी प्रेस […]

आचारसंहिता पालनाको निगरानी गर्न कांग्रेसको आग्रह

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले विहिवार घोराहीमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा निर्वाचनका क्रममा बहालवाला जनप्रतिनिधिहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन तथा सवारीसाधनहरुको दुरुपयोग हुने गरेको भन्दै जिल्लामा आचारसंहिताको निष्पक्ष रुपमा निगरानी गर्न पत्रकार […]

घरमा टिनको छानो लगाउन काङ्ग्रेसद्वारा सहयोग

दाङ । खरको छानो हुर्रीले उडाई दिएर छाना बिहिन हुनु भएका घोराही १८ मसिना निवासी लक्ष्मण धामेको घरमा टिनको छाना लगाउनका लागि नेपाली काङ्ग्रेस घोराही १८ इकाई समितिले सहयोग गरेको छ । इकाइ समितिको पहलमा पार्टीका अग्रज नेताहरू क्रियाशिल सदस्यहरू क्षेत्रिय प्रतिनिधिहरू नेपाली काङ्ग्रेसका शुभेच्छुकहरूबाट प्राप्त भएको आर्थिक सहयोग २२ हजार ५ सय ५ रुपैया […]

दाङको बङगलाचुली पथन्चौरमा दर्जनौं घर-कुरिया राजमोमा प्रवेश

दाङ । बङगलाचुली गाउँपालीका वडा नम्बर चारको फाटा,पुरुङ,पथन्चौर लगायतका गाउँबाट दर्जनौं घर कुरिया राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । बिगतमा एमाले,काङ्ग्रेस,माओवादी र राप्रपामा रहदै आउनु भएका स्थानीय नागरिकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको हो । अहिलेसम्म काङ्ग्रेसलाई जिताइयो एमालेलाई जिताइयो, माओवादीलाई पनि जिताइयो तर यिनिहरु सबै उस्तै रैछ्न । त्यसैले अब जनमोर्चा जस्तो इमान्दारीताको […]

गठबन्धनमा निर्वाचन तयारी:काङ्ग्रेस नेता पौडेलकाे नेतृत्वमा ५ सदस्यीय समिति,काे-को छन् सदस्य

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठकले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाे नेतृत्वमा ५ सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ। सत्ता गठबन्धनका पाँच दलबाट प्रतिनिधित्व हुने गरि उक्त समिति गठन गरिएको हो । जसअनुसार सदस्यहरूमा काङ्ग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,माओवादी केन्द्रबाट नेता वर्षमान पुन […]

राजमो बङगलाचुली गाउँपालिकाको प्रचारप्रसार समितिको सयोजकमा:घर्ती

दाङ । राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालीकामा सुमन घर्तीको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले उक्त समिति निर्माण गरेको हो । समितिको सचिबालय सदस्यहरुमा तिलक घर्ती, केदार परियार,संजय वली,भिमबहादुर खत्री,सुर्य बहादुर खत्री,हुकुम राना,बिष्णु परियार र भरत भण्डारी रहनु भएको छ । त्यस्तै अन्य सदस्यहरुमा घनस्याम […]

गठबन्धन सरकार जति समय रह्यो त्यति धेरै जनतालाई पीडा:नेकपा एमालेका महासचिव पोख्रेल

प्यूठान । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठवन्धन सरकारको कारण अर्थतन्त्र संकटमा परेको बताएका छन् । सरुमारानी गाउँपालिका प्यूठानको सोमबार प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले मुलुकमा महँगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको बताए । याे सरकार जति लामाे समय रहयो जनताले त्यति धेरै पीडा भाेग्नुपर्ने […]

नेपाली काँग्रेस लमही ७ नम्बर वडाका प्रबल आकाँक्षी वडाध्यक्ष

दाङ । नेपाली काँग्रेसबाट लमही नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष हाक्ने दाउँमा रहेका यिनै तिनजना हुन । प्रेमलाल चौधरी, कुल बहादुर बुढा मगर र केदार चौधरीको नाम सिफारिसमा परेको हो । वडाध्यक्षको टिकेट यिनै नामहरु मध्य एकले पाउने निश्चित नै छ । नेपाली काँग्रेस ७ नम्बर वडा समितीले उनै तिनजनाको नाम टिकेटका निम्ती सिफारिस […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]