
Pbu
Bs1
nsm
Ssbus
Ssbus
Ssbus
Sssbus1
tssbus
ssbus
Gsl
Sssbus1

Bbu
Sls
Hal
Ksm
Ggd
Rgu
Tsm
Ssm
Vor
Pvg
Rsb
Sbs
Rgu
Gst
Asm
Bbbpu
nsb
Wsp
Rgs

Bml
Pls
Abd
Jmb
Gsb
Rpp
Jmb
Mks
Syp
Rmb
Ptm
sab
bbt
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले अहिले बनेको गठबन्धन चुनाबको लागि जस्तो देखीएपनि मुलरुपमा यो गठबन्धन हामिले प्राप्त गरेका राजनीतिक उपलब्धिको रक्षाको लागि हो भन्नू भयो ।
दाङको घोराहीमा चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । नेपालमा राजनैतिक रुपमा ठुला संकट आउदा काङ्ग्रेस र कम्युनिस्ट एक ठाउमा आएर संकटको समाधान गरेको हाम्रो लामो ईतिहास छ । अहिले पनि हामिले त्यही गरेका छौ ।
त्यसैले राजनीतिक उपलब्धिहरु गुम्न नदिनको लागि यो गठबन्धनलाई बिजयी गराउन सबैलाइ अनुरोध समेत गर्नु भयो । उक्त कार्यक्रममा प्रधानमन्त्री सेर बहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले सम्बोधन गर्नु भएको थियोे ।
