
ssbus
Ssbus
Sssbus1
Sssbus1
Ssbus
nsm
Pbu
Gsl
tssbus
Ssbus

Wsp
Pvg
Hal
Rgs
Asm
Tsm
nsb
Vor
Ggd
Rsb
Gst
Rgu
Ssm
Bbbpu
Ksm
Bbu
Sls
Rgu
Sbs

Syp
Jmb
Bml
bbt
Ptm
Mks
Jmb
Pls
sab
Rmb
Gsb
Rpp
Abd
दाङ । लमही नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका माओवादी उम्मेदवार घनश्याम खनालले चुनावी घरदैलोका क्रममा वृद्धावृद्धालाई रकम दिएको तस्बिर सार्वजनिक भएको छ । तर उम्मेदवार खनालले भने आफूले भाेट मागेको तर पैसा नदिएको बताएका छन् ।
तस्बिरमा खनालले सुनडबरीका महिलालाई पैसा दिएको देखिन्छ । उनले पाँच सयदेखि एक हजार रूपैयाँसम्म मतदातालाई दिएको एक स्थानीयले बताए । यो वडामा सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा छन् ।
