
ssbus
Bs1
Ssbus
tssbus
Sssbus1
Pbu
Gsl
nsm
Ssbus
Ssbus
Sssbus1

Bbbpu
Wsp
Rsb
Ssm
Pvg
Rgs
Rgu
nsb
Tsm
Vor
Rgu
Sls
Gst
Ggd
Hal
Bbu
Sbs
Ksm
Asm

Rpp
Syp
Jmb
Jmb
bbt
Mks
sab
Pls
Gsb
Abd
Bml
Rmb
Ptm
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन ।
कृष्णनगर नगरपालिका वडा नं १ जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । उनलाई विजयी बनाउन वडाका जनता साथ र समर्थन दिदै आएका छन् ।
जनता समाजवादी पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् । पाण्डेय यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।
पाण्डेय लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l पाण्डेय वडावासि माझ लोकप्रिय बन्दै गएका छन् ।
