
Gsl
Sssbus1
Ssbus
Sssbus1
tssbus
Ssbus
Ssbus
nsm
Pbu
ssbus
Bs1

Rsb
Rgs
Pvg
Asm
Tsm
Sls
Ksm
Bbu
Rgu
Ggd
Sbs
Ssm
Vor
Hal
Bbbpu
Gst
Wsp
nsb
Rgu

Abd
Bml
Jmb
Rmb
Jmb
Mks
Pls
bbt
Ptm
Rpp
Gsb
sab
Syp
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु बताउनु भएको छ ।
मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनता को साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धा मा रहेको बताउनु भएको छ । विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर तथा जनताको सुख दुःख मा साथ दिदै आएका खान चुनावी दौडमा आगाडी देखिएका जनता हरू बताएका छन् ।
कृष्णनगर माओबादी केन्द्र नगर अध्यक्ष समेत रहेका खानले आफू सहित उपमेयरमा पुष्पा तिवारी पनि कडा प्रतिस्पर्धा मा रहेको बिश्वास ब्यक्त गर्नु भयो। नेता खानले माओबादी केन्द्र लाई बिजयी बनाउन दिनरात खटिई बिजयी बनाउने प्रतिबद्ध रहेको बताउनु भयो । नगर प्रमुख पदका उम्मेदवार खानले नयाँ योजना अनुसार उम्मेदवारी दिएको भन्दै नगरबासीले खानलाई विजयी बनाउने उनका समर्थकले बताउछन ।
साथै निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा माओबादी केन्द्रलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार जाबेद आलम खानले जनताले विजयी बनाए नगरपालिकाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए । कृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु समेत रहेका जावेद खां आफू जीतने विश्वास व्यक्त गर्नु भएकाे छ ।
