
Pbu
Gsl
Ssbus
Ssbus
ssbus
tssbus
Sssbus1
Bs1
nsm
Ssbus
Sssbus1

Rsb
Bbu
Asm
Rgs
Ggd
Gst
Ksm
Tsm
Sbs
Wsp
Vor
Rgu
Ssm
nsb
Bbbpu
Pvg
Rgu
Hal
Sls

Jmb
Pls
Rpp
bbt
Abd
Syp
Rmb
Mks
Bml
Gsb
Ptm
sab
Jmb
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा न. ९ मा वडा अध्यक्षको उम्मेदवार मंगल गुप्ताले चर्चा पाएका छन । नेपाली काग्रेसवाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका गुप्ता अहिले घरदैलो मतदाता भेटघाटमा व्यस्त देखिएका हुन । अनुभवि तथा पाका नेताको रुपमा परिचित गुप्ताको उम्मेदवारी विपक्ष उम्मेदवारहरुलाई सकस परेको छ ।
बहादुरगंजको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको र जनताकाे भरपुर साथ पाएको गुप्ताले बताउनुभयो । कुरा गर्नको लागि नभई वडाको विकास र वडाका नागरिकहरुको समस्या सामाधानको लागि वडावासिहरुको आग्रहमा आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
निर्वाचनमा जानु तथा जित्नु मात्र सफलता नहुने भन्दै जित पछिको आफ्ना योजनाले महत्व राख्ने बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि लगायत प्रत्यक्ष नागरिकहरु सँग जोडिएको विषयलाई प्राथमिकता दिदै काम गर्ने गुप्ताले बताउनुभयो । वडामा दुई जनाकाे नाम चर्चामा आएकाे छ । नेपाली कांग्रेस बाट उम्मेदवार भएका मंगल प्रसाद गुप्ता तथा बहुजन शक्ति बाट उम्मेदवार रहेका सतिश कुमार निगम विच प्रतिस प्रधा हुने देखिएकाे छ ।
